होमपेज > नेको इन्स्योरेन्समा रोजगारीको अवसर, दिने होइन त आवेदन?

नेको इन्स्योरेन्समा रोजगारीको अवसर, दिने होइन त आवेदन?

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको हो ।

बिज्ञापन

कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेण्ट वा एसीसीए गरेको हुनु पर्नेछ । त्यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट वित्त विभागको सुपरभाइजर वा सोभन्दा माथिल्लो पदका लागि माग गरेको हो।

बिज्ञापन

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते