होमपेज > सिप्रदी ट्रेडिङद्धारा विभिन्न पदका लागी कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

सिप्रदी ट्रेडिङद्धारा विभिन्न पदका लागी कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

सिप्रदी ट्रेडिङले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ ।

बिज्ञापन

कम्पनीले काठमाडौंका लागि एक जना एसिस्टेन्ट म्यानेजर र भैरहवाका लागि एक जना जुनियर अफिसर माग गरेको हो। एसिस्टेन्ट म्यानेजर पदमा आवेदन दिने इच्छुकले व्यापार, वित्त वा सम्बन्धित विषयमा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, व्यापार, वित्तसँग सम्बन्धित कामको अनुभव हुनु पर्नेछ।

बिज्ञापन

यस्तै, जुनियर अफिसर पदको लागि स्नातक तह उत्तीर्ण गरेको वा +२ उत्तीर्ण गरेको भए सम्बन्धित कामको १ वर्षको अनुभव हुनुपर्नेछ। काम गर्न इच्छुकले चैत २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते