संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ।
बिज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए। आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको दोहोर्याए।
बिज्ञापन
चैत १५ गते तिनकुनेमा अराजकता भएको उनले बताए। त्यस दिनमा कुनै एक पक्षको मात्रै कमजोरी भयो भनेर अगाडि जान नहुने र सरकार र प्रदर्शनकारी दुवैतर्फको कमजोरीबारे जनताले यथार्थ थाहा पाउनुपर्ने बताए।








