होमपेज > प्रधानमन्त्री ओलीद्धारा पत्रकार कोइरालालाई श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री ओलीद्धारा पत्रकार कोइरालालाई श्रद्धाञ्जली अर्पण

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन्।

बिज्ञापन

कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्न र चैत १५ गते तोडफोडमा परेको समाजवादीको कार्यालय अवलोकन गर्न ओली सोमबार आलोकनगर पुगेको उनको सचिवालयले जनाएको छ। एमालेबाटै विभाजन भएर बनेको समाजवादीको कार्यालयमा ओली पहिलो पटक पुगेका हुन्।

बिज्ञापन

२०७८ सालमा नेकपा (एमाले) बाट विभाजन भई नेकपा एकीकृत समाजवादी बनेपछि ओली रुष्ट थिए। माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले एमालेबाट विभाजन भई गठन गरेको एकीकृतको समाजवादीको कार्यालयमा ओली तीन वर्षपछि पहिलो पटक पुगेका हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते