होमपेज > नेप्सेमा ५५ अंकको गिरावट, कतिको भयो कारोबार?

नेप्सेमा ५५ अंकको गिरावट, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा पुगेको छ।

बिज्ञापन

यसदिन ३२७ स्क्रिप्सको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भए।उच्च अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। हाथवे इन्भेस्टमेन्टको नेपालको सेयर सर्वाधिक ८.९८ प्रतिशतले बढ्यो। ​​​​​​​उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको ७.७८ प्रतिशतले घट्यो।

बिज्ञापन

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ५७ हजार ८०२ रुपैयाँको कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको २७ करोड,हाथवेको २३ करोड,हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्टको २३ करोड र अपी पावरको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका २२ स्टक्सको मूल्य बढ्दा २२२ वटाको घट्यो। सबै समूहको उपसूचक घटेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते