होमपेज > यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कार सहित ‘थ्रिल अफ थ्री’

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कार सहित ‘थ्रिल अफ थ्री’

बिज्ञापन
बिज्ञापन

यामाहा नेपालले नयाँ वर्ष सुरुवात आफ्नो रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सँगै गर्ने भएको छ। यामाहाका फ्यानलाई रोमाञ्चक पुरस्कार, विशेष लाभ र अनबिटेबल डिल प्रदान गर्न डिजाइन गरिएको यो एक रोमाञ्चक स्किम हो।

बिज्ञापन

यो स्किम यामाहा मोटरसाइकल र स्कुटरको सारलाई प्रतिविम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने अवसर पनि हो। ‘थ्रिल अफ थ्री’ अन्तर्गत रोमाञ्चक पुरस्कारतर्फ एक्साइटमेन्ट सेयरमा १ हजार रुपैयाँ, आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयरमा तत्काल १ हजार, स्टाइल देखाउँदै ५० हजार रुपैयाँसम्म जित्ने व्यवस्था छ।

बिज्ञापन

नजिकैको यामाहा डिलरसिपमा गई आफूले सेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाउँदै ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ। पर्फर्मेन्सका आधारमा १ लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने छ। योजना अवधिमा ब्रान्ड–न्यु यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दै १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका रहेको छ।

ग्राहकको लागि नगद पुरस्कारका साथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभहरू प्रदान गर्ने छ। स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडेलमा शून्य प्रतिशत ब्याजको ईएमआई जस्ता लाभ लिन सकिने छ। ‘थ्रिल अफ थ्री’ स्किम केवल अफरमात्र होइन, यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नताप्रतिको जोश प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते