नेपाली बजारमा सोमबार सुनको घटेको छ।
बिज्ञापन
सुन आज तोलामा ३ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
आइतबार सुनप्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै आज सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी लामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।








