सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ।
बिज्ञापन
यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा दर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ।
बिज्ञापन
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ।








