काठमाडौंको डिल्लीबजारमा एक जना पुरुष मृत फेला परेका छन्।
बिज्ञापन
काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारस्थित सडकपेटीमा अन्दाजी ६० वर्षीय पुरुष मृत भेटिएका हुन्। प्रहरीका अनुसार मृत भेटिएका पुरुषको नाम, थर र वतन खुल्न सकेको छैन।
बिज्ञापन
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








