होमपेज > व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन गरे माग

व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन गरे माग

बिज्ञापन
बिज्ञापन

व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गरेका छन् ।

बिज्ञापन

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको उल्लेख गरेको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

महासंघका प्रदेश सचिव रामप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण नगरे उद्योगीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग(व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते