होमपेज > तिहारमा फूल बिक्री वितरण गर्ने ४६ वटा स्थान तोक्यो काठमाडौँ महानगरले

तिहारमा फूल बिक्री वितरण गर्ने ४६ वटा स्थान तोक्यो काठमाडौँ महानगरले

बिज्ञापन
बिज्ञापन

काठमाडौँ महानगरपालिकाले नगरभित्र फूल बिक्री गर्न ४६ स्थानमा प्रबन्ध मिलाएको छ। नगर प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँ महानगरमा स्वेदशी फूल प्रवर्द्धनका लागि स्थान तोकेर नै फूल बिक्री वितरण गर्न प्रोत्साहित गरेको जनाएका छन्।

बिज्ञापन

‘हामी व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्दछौँ। यदि कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ। यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ,’ बालेनले फेसबुकमा लेखेका छन्।

बिज्ञापन

उनले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गर्न स्थान तोकिएको जनाएका छन्।

१- आरती पार्टी प्यालेस, माछा पोखरी
२- बुद्ध मल, माछा पोखरी
३- बालाजु भाटभटेनी, माछा पोखरी,
४- भ्याली कोल्ड स्टोर, बालाजु
५- सामुदायिक भवन, बालाजु
६- धर्म चक्र पार्क, स्वयम्भू
७- स्वयम्भू मार्ट
८- भाटभटेनी, कलंकी
९- कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०- एस। एन। एस।, कलंकी
११- एन. बि. टि. सि., कलंकी
१२- नेपा व्याङ्क्वेट, खुशिँवु
१३- बिग मार्ट, कालधारा, पकनाजोल
१४- साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५- काठमाडौँ मल, सुन्धारा
१६- सिभिल मल, सुन्धारा
१७- सिटिसि मल, सुन्धारा
१८- रञ्जना मल, नयाँ सडक
१९- विग मार्ट कम्प्लेक्स, अनामनगर
२०- एटि कम्प्लेक्स, न्यू प्लाजा
२१- भाटभटेनी, अनामनगर
२२- आइटी प्लाजा, कमलादी
२३- संकटा चोक, टेवहाल
२४- के। एल। टावर, चाबहिल
२५- वि एन्ड एसएम, बौद्ध
२६- भर्गो जापान, शंखमुल
२७- आइप्लेक्स, बानेश्वर
२८- एनबि सेन्टर, नयाँ बानेश्वर
२९- फोनिक्स टावर, बत्तीसपुतली
३०- चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१- बिगमार्ट, शंखमुल
३२- बिबिएसएम, कोटेश्वर
३३- सिफल चौर, सिफल
३४- केटिएम पार्टी प्यालेस,
३५- निराकल कम्प्लेक्स, शंखमुल
३६- एसि कम्प्लेक्स, चाबहिल
३७- भाटभटेनी, कोटेश्वर
३८- भाटभटेनी, नक्साल
३९- विग मार्ग, बालुवाटार
४०- सेल्स बेरी, महाराजगञ्ज
४१-भाटभटेनी, महाराजगञ्ज
४२- कोइराला मार्ट, सामाखुशी
४३- विग मार्ट, सामाखुशी
४४- सिटी सेन्टर, कमलपोखरी
४५- ल्होत्से मल, बालाजु
४६- सासा ब्याङकेट सोह्र खुट्टे

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते