आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ।
बिज्ञापन
मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ। प्याज सुकेको १०३.३३ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३२.६७ रुपैयाँ प्रति केजी रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
त्यसतै काउली १२० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ५० रुपैयाँ प्रति केजी रहेको छ। भिण्डी ७५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १०५ रुपैयाँ प्रति केजी तोकिएको छ।








