सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।
बिज्ञापन
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ९३० मा रहेका “पाँच वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्म भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै दफा ५६ को उपदफा ९३० मा रहेका “पाँच वर्षसम्मको ” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्मको” भन्ने शब्दहरू राखिएका छन्।
बिज्ञापन
-यस्तो छ नयाँ र पुरानो ऐन:

बिज्ञापन








