होमपेज > घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी बिक्रीमा

घलेम्दी हाइड्रोपावरको ३२ लाख कित्ता सेयर लिलामी बिक्रीमा

बिज्ञापन
बिज्ञापन

घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्रीमा आएको छ । मंगलबारदेखि इच्छुक सर्वसाधारणले सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

यसअघि १ बराबर २ अनुपातमा जारी भएको हकप्रद सेयर निष्कासनका बेला सम्पूर्ण कित्ताका लागि आवेदन नपरेपछि लिलामी बिक्री खुलाइएको बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

बिज्ञापन

क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ तोकेर माघ २३ गतेसम्म गोप्य शिलबन्दी आवेदन दिन सकिनेछ । क्यापिटलको कार्यालय नक्साल तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बेनी, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा दोस्रो बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते