Riddara RD6 अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, आकर्षक सुविधासहित बजारमा उपलब्ध
CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र…


