होमपेज > सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा. लि. बीच छुट सम्झौता

सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा. लि. बीच छुट सम्झौता

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बिज्ञापन

सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५% सम्मको छुट प्राप्त गर्नसक्ने भएको हो ।

बिज्ञापन

ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्नसक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?