काठमाडौंको मुटु क्षेत्र बसन्तपुर नजिकैको झोंछेस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ।
बिज्ञापन
मध्यरातमा इपिक रेष्टुरेन्टको किचेन भएको तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ। वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।