होमपेज > सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङ प्रणाली ‘र्यापिड’ सार्वजनिक

सिटिजन्स बैंकद्वारा व्यवसायिक बैंकिङ प्रणाली ‘र्यापिड’ सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पहिलो पटक व्यवसायिक ग्राहकहरूका लागि नयाँ आधुनिक बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बिज्ञापन

बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा ‘र्यापिड’ नामक प्रणालीको सुरुवात गरेको हो । व्यवसायिक ग्राहकहरूको दैनिक कारोबारलाई सरल, छिटो र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरू गरेको बैंकले जनाएको छ । बैंकका अनुसार ‘र्यापिड’ सेवामा ग्राहकले आफ्नो कारोबार प्रणालीलाई सिधै बैंक प्रणालीसँग जोड्न सक्नेछन् र यसले कारोबार गर्दा बैंकको शाखा जानुपर्ने झन्झट हट्ने र सहज रूपमा रकम भुक्तानी गर्न सकिनेछ।

बिज्ञापन

ग्राहकले आफ्नो प्रणालीबाटै भुक्तानीका लागि हस्ताक्षर, रकमान्तर र कर्मचारीलाई तलब पठाउने जस्ता काम गर्न सक्ने बैंकले जानकारी दिएको छ। यो सेवामा दुई तहको पासवर्ड सुरक्षा, एक पटकका लागि प्रयोग गर्न मिल्ने कोड, विशेष चिन्ह पहिचानजस्ता प्रविधि अपनाइएको छ। यस्तै डिजिटल हस्ताक्षर प्रणालीमार्फत भुक्तानी प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको जानकारी दिइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते