-बिजनेश न्यूज नेपाल

-बिजनेश न्यूज नेपाल

811 Articles Published

चर्को भाडा असुलेपछि यति एअरलाइन्सको काउन्टर तोडफोड

वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ । अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि…

हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलट र एक इन्जिनियरको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ…

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी…

अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले गरे उद्धार

अविरल वर्षाको कारण काभ्रेको रोशीखोला क्षेत्रमा अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेवेशीसम्म १० भन्दा धेरे ठाउँको…

गुणस्तरहीन खाद्यवस्तु बेच्‍ने आगन स्वीट्सलाई २ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ । विभागले बुधबार जावलाखेल ललितपुर…

आज यी नदी र खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

देशका केही भू–भागमा आज पनि धेरै वर्षाको सम्भावना रहेकोले केही नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी प्रदेशका अधिकांश…

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति?

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी…

नेपालमा बसेका १५ बङ्गलादेशी नागरिकलाई पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी…

नेपाली सेनाको हेलिकप्टरबाट दुई गर्भवतीको उद्धार

मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई…

स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते