भोलि नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी हुँदै
नेपाल, भारत र बङ्गलादेशबीच भोलि त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो…


