होमपेज > काठमाडौँबाट जेनजीको नाममा धम्की दिने अर्जुन शाही पक्राउ

काठमाडौँबाट जेनजीको नाममा धम्की दिने अर्जुन शाही पक्राउ

बिज्ञापन
बिज्ञापन

जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँडेका अर्जुन शाही काठमाडौँबाट पक्राउ परेका छन्। काठमाडौँको कोटेश्वर क्षेत्रबाट उनलाई आज (बुधबार) बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

अछाम जिल्ला, पञ्चदेवलका २६ वर्षीय शाहीले पछिल्लो समय विभिन्न सरकारी कार्यालयहरूमा समेत गई धम्की दिने कार्य गर्दै आएका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीलाई प्रारम्भिक अनुसन्धानका लागि पक्राउ गरिएको हो। “उनीमाथि यसअघि पनि ठगीलगायतका मुद्दामा अनुसन्धान भएको थियो,” प्रवक्ता भट्टराईले जानकारी दिए।

बिज्ञापन

हाल शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते