होमपेज > एकैदिन ११ अर्ब रुपैयाँले घट्यो बैंकिङ निक्षेप

एकैदिन ११ अर्ब रुपैयाँले घट्यो बैंकिङ निक्षेप

बिज्ञापन
बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, फागुन २५ गते आइतबार बैंक तथा वित्तीय संस्थासँग ६७ खर्ब ५५ अर्ब रुपैयाँको निक्षेप रहेकोमा, २६ गते सोमबार घटेर ६७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यस घटबढको विश्लेषण गर्दा, वाणिज्य बैंकहरूबाट ११ अर्ब रुपैयाँ निक्षेप घटेका छन् भने विकास बैंक र वित्त कम्पनीहरूमा भने १० अर्ब रुपैयाँको घटबढ देखिएको छ।

बिज्ञापन

त्यस्तै, बैंक र वित्तीय संस्थाको कर्जा पनि सानो मात्रामा बढेको छ। कर्जा ५४ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ५४ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। विशेष गरी, वाणिज्य बैंकको कर्जा ४८ खर्ब ४९ अर्ब रुपैयाँबाट बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ७२ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते