होमपेज > सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल र सीएफटी तालिम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल र सीएफटी तालिम सम्पन्न

बिज्ञापन
बिज्ञापन

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एएमएल र सीएफटी सम्बन्धी तालीम दिएको छ।

बिज्ञापन

कम्पनीका कानून विभागका प्रमुख सुवास भण्डारीले एन्टी मनि लाउण्डरिङ (एएमएल) र कम्ब्याटिङ द फाइनान्सिङ टेरोरिजम् (सीएफटी) सम्बन्धी तालीम दिएका हुन्।

बिज्ञापन

उनले मनि लाउण्डरिङ र आतंकवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए।

साथै एएमएल र सीएफटी सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरण निर्देशिका र दैनिक कामकाजमा पालना गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिएका थिए।

बिज्ञापन

तालीममा कोशी, मधेश तथा बाग्मती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख, बजार अधिकृत गणेश चौलागाईं सहित कम्पनीका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

काल सन नेपाल लाइफले देशभर छरिएर रहेका आफ्ना १४३ शाखा कार्यालयबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते