होमपेज > माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई झोला र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई झोला र तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंक पाल्पा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनता माध्यमिक विद्यालय ता.न.पा ३ मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई झोला र विद्यालयको लागि तातो चिसो पानी आउने वाटर डिस्पेन्सर वितरण गरेको छ।

बिज्ञापन

बैंकले विद्यार्थीहरुको आवश्यकता अनुरुप विपन्न वर्गका विद्यार्थीहरुलाई झोला तथा विद्यार्थीहरुलाई गर्मी तथा जाडो मौसममा तातो चिसो पानी पिउन मिल्ने डिस्पेन्सर सहयोग गरेको हो। सोमबार एक कार्यक्रमको आयोजना गरि सोही विद्यालयको अध्यक्ष भोजराज पोखरेल र प्र.अ हरि प्रसाद घिमिरेलाई बैंकका शाखा प्रबन्धक विक्रान्त राणाले हस्तान्तरण गरेको हो।

बिज्ञापन

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक पाल्पा शाखालाई विद्यालयको तर्फबाट अध्यक्ष पोखरेलले धन्यवाद दिए भने प्र.अ हरि प्रसाद घिमिरेले बैंकहरुले पछिल्लो समयमा सामुदायिक विद्यालयहरुमा यस्ता कार्यक्रमले ठूलो टेवा पुगेको बताए ।

साथै, शाखा प्रबन्धक विक्रान्त राणाले माछापुच्छ्रे बैंकको प्रतिनिधित्व गरि सहयोग गर्न पाउदा खुसी ब्यक्त गरे। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा शिक्षकहरुको उपस्थिति थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते