होमपेज > नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड

बिज्ञापन
बिज्ञापन

नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ को बाँडफाँड सम्पन्न गरेको छ।

बिज्ञापन

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ अर्ब रुपैयाँ बराबरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको थियो।

बिज्ञापन

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई वितरण गरिएको छ। बिक्री अवधिमा प्राप्त भएका रितपूर्वकका आवेदनहरूलाई प्रक्रिया पूरा गरी साउन ७ गते ३० लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो भन्ने जानकारी बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते