हिमालयन लाइफ इन्स्योरेन्स जेठ २२ गतेबाट १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ ।
बिज्ञापन
कम्पनीले १७औं वर्ष प्रवेश गरेको अवसरमा देशका विभिन्न शाखा कार्यालयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ । १७औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
बिज्ञापन







