होमपेज > हिमालयन लाइफको १७ ओैं वार्षिकोत्सबमा १० जना कर्मचारी सम्मानित

हिमालयन लाइफको १७ ओैं वार्षिकोत्सबमा १० जना कर्मचारी सम्मानित

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७ औं बार्षिकोत्सवको अवसरमा जेठ २२ गते १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको जनाएको छ ।

बिज्ञापन

सम्मानित भएकाहरु कम्पनीका कर्मचारीहरूमा केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीमा लामो समय सम्म काम गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्न र भविष्यका लागि उत्प्रेरित गर्न सम्मान गरिएको बताउनु भएको छ ।

बिज्ञापन

यस्तै सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरि बहादुर खड्‌काले सम्मान कार्यक्रमबाट कर्मचारीहरुलाई उर्जा प्राप्त हुने बताउनु भएको छ । कम्पनीले १७ ओैं बार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते