समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलेले १ हजार कित्ता शेयर बिक्री खुला गरेको छ ।
बिज्ञापन
संस्थाले संस्थापक समूहको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको हो । यो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि संस्थाको केन्द्रीय कार्यालय बनेपा –७ काभ्रेपलान्चोकबाट आफूले खरिद गर्ने कित्ता संख्या खुलाई आवेदन दिन सक्नेछन् ।








