होमपेज > एक होटलबाट साहुसहित पाँच जना पक्राउ

एक होटलबाट साहुसहित पाँच जना पक्राउ

बिज्ञापन
बिज्ञापन

बैतडीको पाटन नगरपालिकाको एक होटलबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । नगरपालिकाको मोहनपुरमा ४२ वर्षीय गणेशसिंह विष्टले सञ्चालन गरेको अन्नपूर्ण होटेलबाट होटल साहु विष्टसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

जुवा खेलिरहेको अवस्थामा पाँच जना, नगद ६२ हजार ७७० रुपैयाँ र एक गड्डी तास नियन्त्रणमा लिएको उनले जानकारी दिए । उनीहरूलाई बिहीबार बेलुका ६ बजेतिर नियन्त्रणमा लिइएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते