होमपेज > आज दक्षिण अफ्रिका र इङल्याण्ड भिड्ने

आज दक्षिण अफ्रिका र इङल्याण्ड भिड्ने

बिज्ञापन
बिज्ञापन

जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल हुदै छ ।

बिज्ञापन

पाकिस्तानको कराचीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । जारी च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ । इङल्याण्ड यस अघिका आफ्ना अस्ट्रेलिया र अफगानिस्तानसँगका खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो । त्यस्तै दक्षिण अफ्रिकाको भने २ खेलमा ३ अंक रहेको छ र अहिले समुह बी मा दोस्रो स्थानमा छ । यो खेलमा जित हासिल गरेमा वा बर्षाले प्रभावित गरेको खण्डमा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने छ ।

बिज्ञापन

साथै इङल्याण्डसँग हार बेहोरे पनि दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । अफगानिस्तानसँग समान ३-३ अंक रहेपनि दक्षिण अफ्रिकाको रनरेट २.१४० रहेको छ भने अफगानिस्तानको -०.३०५ रहेको छ । त्यस्तै हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म ७० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ३४ खेल जितेको छ भने इङल्याण्डले ३० खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते