सरकारले पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने दिवा खाजा कार्यक्रमका लागि १० अर्ब १९ करोड बजेट छुट्याएको छ।
बिज्ञापन
यो शीर्षकका लागि बजेट वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए। यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने उनले बताए।