होमपेज > मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै

मकरी गाड हाइड्रोपावरले आईपीओ जारी गर्दै

बिज्ञापन
बिज्ञापन

मकरी गाड हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ जारी गर्न लागेको छ ।

बिज्ञापन

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ५९ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ता साधारण शेयर जारी गर्न लागिएको हो ।

बिज्ञापन

यस सन्दर्भमा मकरी गाड हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मकरी गाड हाइड्रोपावर लिमिटेडले दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका–५ स्थित मकरी खोलाको पानी उपयोग गरी १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते