सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
बिज्ञापन
बिहीबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि १८ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।








