भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
कम्पनीले केन्द्रीय कार्यालयका लागि एक जना सुपरभाइजर माग गरेको हो। आवेदकले कम्प्युटर विज्ञान, आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सर्भर एण्ड नेटवर्क मनिटरिङमा १र२ वर्षको अनुभव भएको हुनु पर्नेछ।
बिज्ञापन
इच्छुकले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन्।








