होमपेज > किया ईभी३ बन्यो वर्ल्ड कार अफ द इयर २०२५

किया ईभी३ बन्यो वर्ल्ड कार अफ द इयर २०२५

बिज्ञापन
बिज्ञापन

किया ईभी३ विश्व कार अवार्ड २०२५ मा वर्ल्ड कार अफ द इयर घोषित भएको छ । न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय अटो शोमा विश्व कार पुरस्कार समारोहमा किया ईभी३ ले उपाधि जितेको हो ।

बिज्ञापन

वर्ल्ड कार अफ द इयर पुरस्कार जित्नका लागि सवारी साधनको वार्षिक उत्पादन कम्तिमा १० हजार युनिट हुनुपर्छ, साथै यसको मूल्य लक्जरी कारको स्तरभन्दा कम हुनुपर्छ। त्यस्तै, जनवरी १, २०२४ देखि मार्च ३०, २०२५ भित्र दुई फरक महादेशका दुई प्रमुख बजार (जस्तैः चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका, अमेरिका) मा बिक्रीमा उपलब्ध हुनुपर्ने मापदण्ड रहेको छ ।

बिज्ञापन

ईभी३ को यो जितपछि २०२० देखि कियाले जितेका विश्व कार अवार्डहरूको संख्या ६ पुगेको छ। किया ईभी३ मा ईभी९ को फिचर समावेश गरिएको छ । ईभी३ पूर्ण चार्जमा ६०० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले गर्दा यो सेगमेन्टमा अगाडि रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते