होमपेज > तीनकुनेको घटनामा संलग्नलाई कारबाही गर: नेपाल बार एसोसिएसन

तीनकुनेको घटनामा संलग्नलाई कारबाही गर: नेपाल बार एसोसिएसन

बिज्ञापन
बिज्ञापन

कानुन व्यवसायीहरूको छाता संगठन, नेपाल बार एसोसिएसनले तीनकुने घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गर्न राज्य पक्षसँग जोडदार माग गरेको छ।

बिज्ञापन

नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र अनुसन्धानको आवश्यकता औंल्याएको हो। महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा हदसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं।’

बिज्ञापन

बारले तीनकुने घटनामा राजावादीहरूको भिडले सिर्जना गरेको परिस्थितिका कारण पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको मृत्यु भएको उल्लेख गर्दै घाइतेहरूको उपचारमा सरकारको ध्यान आकर्षित गरेको छ।

विज्ञप्तिमा लुटपाट र आगजनीका घटनाहरूको पनि जिकिर गर्दै बारले सरकारले यस्तो हिंसात्मक गतिविधिलाई गम्भीरतापूर्वक लिनुपर्ने कुरामा जोड दिएको छ। साथै, बारले घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरेमा ल्याउन सरकारसँग आग्रह गरेको छ।

बिज्ञापन

-तीनकुनेमा भएको घटना हेर्नुहोस्:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते