पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन्।
बिज्ञापन
पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन्। विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन्।