होमपेज > राष्ट्रिय प्रसारण ग्रिड कम्पनीद्धारा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीद्धारा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरिएको छ।

बिज्ञापन

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नियमावली, २०७२ (पाँचौँ संशोधन सहित) को नियम ३६ (१) बमोजिम यस कम्पनीको कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि सोही नियमावलीको नियम ३६ (२) बमोजिमको न्यूनतम योग्यता र अनुभव पूरा भएका योग्य इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ।

बिज्ञापन

आवेदकले दरखास्त साथ नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रतिलिपि र कार्य अनुभव सम्बन्धी कागजात, प्रमुख कार्यकारी अधिकृतको कार्यादेश बमोजिमको बिजिनेश प्लान दुई प्रति, आवेदक तत्काल कुनै संस्थामा कार्यरत रहिरहेको भए सो संस्थाको पूर्व स्वीकृति पत्र, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नभएको, यस कम्पनीको स्वार्थ बाझिने अन्य कम्पनीमा संलग्न नरहेको र कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी नभएको र प्रचलित कानूनले अयोग्य नभएको स्वःघोषणा पत्र पेस गर्नुपर्नेछ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते