होमपेज > आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’, आफ्नो प्रेमिलाई कस्तो रङ्गको टेडी उपहार दिने?

आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’, आफ्नो प्रेमिलाई कस्तो रङ्गको टेडी उपहार दिने?

बिज्ञापन
बिज्ञापन

आज ‘भ्यालेन्टाइन डे’ चौथो दिन अर्थात् ‘टेडी डे’। आफ्नो माया व्यक्त गर्ने अर्को माध्यम। भ्यालेन्टाइ डे आउन अझै चार दिन बाँकी छ। यस दिनको पर्खाइमा हरेक प्रेमीप्रेमीका छन्।

बिज्ञापन

आज विश्वभरका प्रेमीप्रेमीकाहरुले ‘टेडी डे’ एक आपसमा आदान प्रदान गरेर आफ्नो माया साटासाट गरेर मनाउँदै छन्। खेलौना दिएर मनाइने हुँदा यो दिन ‘टेडी डे’ का रुपमा परिचित छ।

बिज्ञापन

तपाईंले आफ्नो प्रेमीप्रेमीकालाई कस्तो ‘टेडी डे’ उपहार दिने त?

रेड टेड्डी

बिज्ञापन

लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेड्डी उपहार दिनसक्नुहुनेछ । रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो।

कालो टेड्डी

यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत।

सेतो टेड्डि

सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ। त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ।

सुन्ताला कलरको टेड्डी

सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ। यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ। अथवा, तपाईँलाई प्रपोजको उत्तम समय कुरिरहेको छ।

निलो टेड्डि

यदि तपाईँको एक आपसमा गहिरो प्रेम छ भने निलो रङ्गको टेड्डी उपहार दिँदा उत्म हुनेछ। आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो।

ग्रीन टेड्डी

ग्रीन कलरको टेड्डीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रङ्ग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ।

पिन्क टेड्डि

गुलाबी कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो। यो उपहर पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ।

पर्पल टेड्डी

तत्काल स्वृकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ। पर्पलमा रोतो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो। यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ। तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन् ।

पहेँलो टेड्डि

पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो।

ब्राउन टेड्डि

तपाईँको कुराले कसैको चित्त दुखेको छ भने यो उपहार दिने चलन छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते