नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकीछिन्।
बिज्ञापन
उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन्। बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो।
बिज्ञापन









