होमपेज > लम्जुङको केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प

लम्जुङको केन्द्र बनाएर ५.८ म्याग्निच्युडको भूकम्प

बिज्ञापन
बिज्ञापन

लमजुङको भुलभुले आसपासमा आज बिहान ५ः४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु लमजुङ जिल्लाको भुलभुले नजिक रहेको थियो।

बिज्ञापन

यस भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुरमा पनि महसुस गरिएको थियो। भूकम्प मापन केन्द्रका प्रमुख डा. लोक विजय अधिकारीका अनुसार यो भूकम्पले ठुलो क्षति नभए पनि मानिसहरूमा डर उत्पन्न गराएको छ। उनले यस्तो भूकम्पले प्रायः पुराना तथा कमजोर संरचनाहरूमा क्षति पुर्‍याउन सक्ने बताए।

बिज्ञापन

स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। भूकम्पको पराकम्पहरू आउने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ। हालसम्म कुनै गम्भीर क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते