होमपेज > त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको छ। त्रिविले अहिले चलिरहेको स्नातक तहको पहिलो वर्षको परीक्षामा प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोधेको हो।

बिज्ञापन

यसअघि अंग्रेजीमा मात्र प्रश्नपत्र सोध्ने गरिएको थियो। अंग्रेजीमा मात्र सोध्दा विद्यार्थीले प्रश्न नबुझेको गुनासो आएपछि त्रिविले दुवै भाषामा प्रश्नपत्र सोधेको हो। परीक्षा सकिएपछि त्रिविकले दुवै भाषामा प्रश्न सोध्दा कस्तो प्रभाव पर्‍यो त्यसको सर्वे गर्ने भएको छ। ‘अहिले परीक्षा चलिरहेको छ। विद्यार्थीलाई सहज होस् भनेर दुवै भाषामा प्रश्न सोधेका हौँ। परीक्षा सकिएपछि कस्तो प्रभाव पर्‍यो भनेर सर्वे गर्छौं,’ त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले भने।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते