होमपेज > १० अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

१० अंकले घट्यो शेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

आज शेयर बजार घटेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ। आइतबार नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा पुगेको छ।

बिज्ञापन

आज नेप्से घट्दा ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ। आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ। ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ। आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

बिज्ञापन

आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ। आज विकास बैंक समूह ४.५२ प्रतिशतले बढेर ६ हजार १२६.२७ विन्दुमा, होटल तथा पर्यटन ०.३० प्रतिशतले बढेर ६ हजार ९१७.२८ विन्दुमा र ट्रेडिङ समूह ९.०७ प्रतिशतले बढेर ४ हजार ६१२.८३ विन्दुमा पुगेको छ। आज सबैभन्दा बढी फाइनान्स समूह २.९६ प्रतिशतले घटेर ३ हजार ५३०.३९ विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक १.४७ प्रतिशतले, हाइड्रोपावर १.१४ प्रतिशतले, लगानी १.१५ प्रतिशतले, जीवन बीमा १.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशतले, लघुवित्त ०.९२ प्रतिशतले, म्युचुअल फण्ड ०.२३ प्रतिशतले, निर्जीवन बीमा ०.०१ प्रतिशतले र अन्य समूह १.३५ प्रतिशतले घटेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते