होमपेज > ह्वात्तै बढ्यो तरकारीको मूल्य, कुन तरकारी कतिमा हुँदैछ किनबेच?

ह्वात्तै बढ्यो तरकारीको मूल्य, कुन तरकारी कतिमा हुँदैछ किनबेच?

बिज्ञापन
बिज्ञापन

कालीमाटी होलसेल तरकारी बजारमा शुक्रबार अधिकांश तरकारी महँगिएको छ।

बिज्ञापन

सानो गोलभेँडा, राजमा, लौका, परवर, घिरौंला, पाकेको फर्सी, हरियो फर्सी, भिण्डी, बरेला, इस्कुस, च्याउ लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा बढेको फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले जनाएको छ।

बिज्ञापन

यस दिन स्थानीय सानो गोलभेँडा प्रतिकिलो १३०, भारतीय ठूलो गोलभेँडा १३०, टनेल सानो गोलभेँडा १५० रुपैयाँ प्रतिकिलो छ। रातो आलु ८५, भारतीय रातो आलु ६२, स्थानीय काउली १४०, लाम्चो भन्टा ६०, डल्लो भन्टा ९०, तने बोडी १२०, घिउ सिमी १००, टाटे सिमी ८० रुपैयाँ प्रतिकिलो छ।

लौका ६०, घिरौंला ८०, पाकेको फर्सी ७०, भिण्डी ९०, बरेला १००, रायो साग ८०, चमसुर साग २५०, पालुंग साग ८०, तोरीको साग ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ। कन्य च्याउ १६०, डल्ले च्याउ ३२०, कुरिलो १२००, ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते