होमपेज > सिंहदरबारको दक्षिण गेट अगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जना पक्राउ

सिंहदरबारको दक्षिण गेट अगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

सिंहदरबार अगाडि कालो झण्डा देखाउँदै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ परेको छ।

बिज्ञापन

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरुले सिंहदरबारको दक्षिण गेटअगाडि बाढीपहिरो पीडितलाई सरकारले तत्काल राहत दिनुपर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा पार्टीका सह-संयोजक हरिकृष्ण गजुरेल भाष्कर, कार्यालय सदस्य सुनिता प्रकाश, अर्जुन, मोहन र अरुण रहेका छन्।

बिज्ञापन

‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर! आवतजावत सहज गर! हवाई भाडा नियन्त्रण गर! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका उनहीहरुले नारा लगाएका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते