होमपेज > एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बिज्ञापन

कम्पनीले साउन ३२ गतेदेखि संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजसम्म निवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ता वा सोभन्दा बढीका लागि १० ले भाग जाने संख्यामा वा अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिज्ञापन

शेयरको न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते