सरकारले विदेशबाट युवालाई नेपाल फकार्उने अभियान चलाउने भएको छ ।
बिज्ञापन
अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन् ।
बिज्ञापन
उनले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने पनि बताएका छन् ।








