होमपेज > सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

बिज्ञापन
बिज्ञापन

सानिमा बैंकले खाँडाचक्र नगरपालिका-१ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ।

बिज्ञापन

विद्यालय पुगेर मान्म शाखाका कर्मचारीले विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका हुन्। चिसो मौसमका पठनपाठनमा असर परेको देखेकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले जानकारी दिए।

बिज्ञापन

बैंकले भविष्यमा पनि समाजमा सकारात्मक सन्देश प्रवाह हुने किसिमका कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा सानिमा बैंकको १३४ वटा कार्यालय र १२५ वटा एटीएम सञ्चालनमा छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते