सरकारले काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ ।
बिज्ञापन
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत सिता दाहाल मेमोरियल कलेज स्थापनाका लागि बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।
बिज्ञापन
उनले सो कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुसुक्क मुस्कुराएका छन् ।








