नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
बिज्ञापन
आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
बिज्ञापन
यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेलरमट्टितेल लिटरमा १५९ रुपैयाँ थियो ।
अब पेट्रोल उपत्यकामा १७१ र डिजेलरमट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञापन









